logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

    • hamroserophero hamroserophero
    • ११ पुष २०८२ शुक्रबार
    परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

    ११ पुष-काठमाडौं ,  नेपाल सरकारको परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त भएका छन् ।

     

    आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । यसैबीच शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

    नवनियुक्त मन्त्री शर्माले आजै पदभार ग्रहण गर्दैछन् ।

    नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मालाई कार्कीले मन्त्री नियुक्त गरेकी हुन् ।



    hamroserophero hamroserophero    
  • ११ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP