logo
  • ३ असार २०८३, बुधबार | Wed, 17 Jun 2026
  • अमेरिकाले डीभी कार्यक्रम रोक्यो

    अमेरिकाले डीभी कार्यक्रम रोक्यो

    ४ पुष -काठमाडौं, अमेरिकाले डीभी कार्यक्रम स्थगित गरेको छ । बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा ९डीभी० लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ ।

     

    अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ ।प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् ।

    नोएमका अनुसार गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्ड जारी गरिएको थियो ।

    -सीबीएसन्युजबाट



    hamroserophero hamroserophero    
  • ४ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP