logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • हत्या गरेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • ३० मंसिर २०८२ सोमबार
    हत्या गरेको अभियोगमा पक्राउ

    २९ मंसिर -पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    वर्ण सिंहले आफ्नै घरको आँगानमा प्रेमराजलाई छुरी प्रहार हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ३० मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP