logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    २७ मंसिर- काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित होटलबाट जुवातास खेलिरहेको अवस्थामा ललितपुर महालक्ष्मी नगरपालिका-६ टिकाथाली बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-६ घर भएका ३८ वर्षीय जनक कार्की समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ८ सय ५५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP