logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • सैन्य सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    • hamroserophero hamroserophero
    • २२ श्रावण २०८१ मंगलवार
    सैन्य सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौं । लोक सेवा आयोगले सैन्य सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगको केन्द्रिय कार्यालयले सोमबार साँझ एक सूचना जारी गरी सैन्य सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

    नेपाली सेनाको विभिन्न वि.नं.०८०(८१ (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह तथा पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

    loksewo-1



    hamroserophero hamroserophero    
  • २२ श्रावण २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP