logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • सुमन सायमीसहित नेताहरू नेकपा प्रवेश गर्दै

    सुमन सायमीसहित नेताहरू नेकपा प्रवेश गर्दै

    २९ पुष- काठमाडौं, राण्ष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

     

    सायमीसहित उनका पार्टीका र सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् ।

    सायमीले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।



    hamroserophero hamroserophero    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP