logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • कुन मन्त्रीको वरियता कुन ?

    • hamroserophero hamroserophero
    • १३ चैत्र २०८२ शुक्रबार
    कुन मन्त्रीको वरियता कुन ?

    १३ चैत- काठमाडौं,  बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरिएको छ ।

    सार्वजनिक सूची अनुसार मन्त्रीको वरियता क्रम पनि तोकिएको हो । जसमा प्रधानमन्त्री साहपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् ।

    यसैगरी तेस्रो वरियतामा गृहमन्त्री सुदन गुरूङ रहेका छन् ।

    कुन मन्त्रीको वरियता कुन ?

     



    hamroserophero hamroserophero    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP