logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नेप्से आज ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुग्यो

    नेप्से आज ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुग्यो

    ९ चैत- काठमाडौं, नेप्से परिसूचक अन्तिम समयमा सुधारिँदै ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।

     

    आजको दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्।

    आज कारोबार रकम भने घटेको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो। कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन्।



    hamroserophero hamroserophero    
  • ९ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP