logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ

    • hamroserophero hamroserophero
    • ६ चैत्र २०८२ शुक्रबार
    यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ

    ६ चैत- काठमाडौं,  यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ परेका छन् ।

    प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा सातजना पक्राउ परेका हुन् ।

    इजरायल–अमेरिका र इरानबीच जारी युद्धमा ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा हालेको आरोपमा उनीहरू फक्राउ परेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेका व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ ।

    सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा इरानको होर्मुज जलक्षेत्रबाट पनि एक नेपाली पक्राउ परेका हुन् ।



    hamroserophero hamroserophero    
  • ६ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP