logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज नेप्से ४६.७८ अंकले घट्यो

    • hamroserophero hamroserophero
    • २७ फाल्गुन २०८२ बुधबार
    आज नेप्से ४६.७८ अंकले घट्यो

    २७ फागुन-काठमाडौँ, आज बुधबार सेयर बजार ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा पुगेको छ ।

     

    नेप्सेमा कुल ३ सय २९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनीको भएको छ ।



    hamroserophero hamroserophero    
  • २७ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP