logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • रास्वपाका विराजभक्त श्रेष्ठ काठमाडौं-८ मा विजयी

    • hamroserophero hamroserophero
    • २२ फाल्गुन २०८२ शुक्रबार
    रास्वपाका विराजभक्त श्रेष्ठ काठमाडौं-८ मा  विजयी

    २२ फागुन-काठमाडौं,  काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।

    यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।



    hamroserophero hamroserophero    
  • २२ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP