१२ फागुन काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा उम्मेदवार रहेकी रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ।
उनले आज काठमाडौंको सिभिल अस्पतालमा छोरालाई जन्म दिएकी हुन्। अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको छ ।
८ महिनाको गर्भावस्थामै उनी चुनावी घरदैलोमै व्यस्त थिइन्।
प्रतिक्रिया