logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • ओली भनेः देश जोगाउन म पुनः झापा ५ मा उम्मेदवार भएर आएको छु

    ओली भनेः देश जोगाउन म पुनः झापा ५ मा उम्मेदवार भएर आएको छु

    ५ माघ- झापा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश जलाउनेबाट बचाउन आफू पुनः झापा ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेको बताएका छन् ।

    आज झापा पुगेका पूर्वप्रधानमन्त्री ओलीले पत्रकारसँग कुराकानी गर्दै देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न आफू पुनः झापा ५ मा उम्मेदवार भएर आएको बताएका हुन् ।

    उनले, ‘भने घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु ।’



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP