logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • पोखराबाट दुर्गा प्रसाईं पक्राउ

    पोखराबाट दुर्गा प्रसाईं   पक्राउ

    ५ माघ- काठमाडौं,  दुर्गा प्रसाईं पक्राउ परेका छन् । मेडिकल व्यवसायी प्रसाईं आज पोखराबाट पक्राउ परेका हुन् ।

    नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

    उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP