logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • मेटमणि चौधरी दाङ–१ बाट चुनाव लड्ने

    मेटमणि चौधरी दाङ–१ बाट चुनाव लड्ने

    ५ माघ- काठमाडौं,  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले दाङ–१ मा चुनावी प्रतिस्पर्धाका लागि मेटमणि चौधरीलाई टिकट दिएका छन ।

    टिकट पाएपछि उनले फेसुबुकमा लेखेका छन्, “प्रतिनिधिसभा निर्वाचन–२०८२ को लागि अधिकारिकता प्रदान गर्नु हुने संयोजक र सहसंयोजक कमरेडहरूलाई हार्दिक धन्यवाद छ ।”



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP