logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    ३० पुष- काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्वीकरण र संगठित अपराधको मुद्वा फिर्ता भएको छ ।

    आज महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिइएको हो ।

    उनीमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।



    hamroserophero hamroserophero    
  • १ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP