logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • विशेष महाधिवेशनमा मतदान राति ८ बजेदेखि

    विशेष महाधिवेशनमा मतदान राति ८ बजेदेखि

    ३० पुष- काठमाडौं, नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मतदान राति ८ बजेबाट हुने भएको छ ।

     

    यसअघिको कार्यतालिका संसोधन गर्दै मतदानको समय राति ८ बजेका लागि सारिएको हो ।

    सूचनामा भनिएको छ, ‘यसअघि निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित भएकोमा मनोनयन पत्र दर्ता गर्नेसम्मको प्रक्रिया पूरा भएकोले थप निर्वाचन प्रक्रिया अगाडि बढाउन आज मिति २०८२/९०/३० गते बुधबारका दिनका लागि तपसिल बमोजिम संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’



    hamroserophero hamroserophero    
  • १ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP