logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • हर्क साम्पाङको सुनसरी-१ बाट चुनाव लड्ने घोषणा

    हर्क साम्पाङको सुनसरी-१ बाट चुनाव लड्ने  घोषणा

    २३ पुष- धरान, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।

     

    श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनसरी-१ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

    साम्पाङले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश!’



    hamroserophero hamroserophero    
  • २३ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP