logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • राप्रपा र राप्रपा नेपालबीच एकता घाेषणा

    राप्रपा र राप्रपा नेपालबीच एकता घाेषणा

    काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पार्टी एकता भएको छ । आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले एकता घोषणा गरेका हुन् ।

    कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका हुन। यसअघि पुस ९ गते दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।



    hamroserophero hamroserophero    
  • १६ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP