logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज

    • hamroserophero hamroserophero
    • ११ पुष २०८२ शुक्रबार
    जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूलाई पदमुक्त गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

    अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो ।

    त्यसकाविरूद्व अधिवक्ता विपिन ढकालले रिट दायर गरेका थिए । ढकालले आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गरेका थिए ।

    आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।



    hamroserophero hamroserophero    
  • ११ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP