logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • खारेज भयो रेशम चौधरीको उम्मेदवारी

    खारेज भयो रेशम चौधरीको उम्मेदवारी

    ८ माघ- काठमाडौं,  कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।

     

    चौधरी ७ भदौ २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।



    hamroserophero hamroserophero    
  • ९ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP