logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • शेयर बजार १३.८८ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    शेयर बजार १३.८८ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

     

    ७ पुष – काठमाडौं, सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । आज सेन्सेटिभ इन्डेक्स २।२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ । आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ ।

     

    आज कारोबार कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर करोबार भएको छ । यो करोबार ६५ हजार ३१२ पटकमा भएको हो ।



    hamroserophero hamroserophero    
  • ७ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP