logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज शेयर बजारमा हरियाली

    • hamroserophero hamroserophero
    • २८ फाल्गुन २०८२ बिहीबार
    आज शेयर बजारमा हरियाली

    २८ फागुन -काठमाडौं, आज शेयर बजार बढेर बन्द भएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार २३.८७ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८२०.४४ अंकमा उक्लिएको छ ।

    समग्रमा बजार बढे पनि होटल, निर्जीवन बीमा र अन्य समूह क्रमशः ०.३५, ०।०४ र ०.७४ प्रतिशतले घटेको छ । बाँकी अरु समूहमा भने हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी २.०२ प्रतिशतले बढेको छ ।

    आज ३३५ कम्पनीका ४ करोड १६ लाख ८६ हजार ४ सय ५ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २ सय ३०.२७ रुपियाँ बराबरको कारोबार भएको छ ।



    hamroserophero hamroserophero    
  • २८ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP