logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शक्तिशाली आँधीले ब्राजिल ‘स्ट्याच्यु अफ लिबर्टी’ ढल्यो

    शक्तिशाली आँधीले ब्राजिल ‘स्ट्याच्यु अफ लिबर्टी’ ढल्यो

    १ पुष- ब्राजिल, गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ ।

    आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ ढलेर टुक्रा टुक्रा भएको छ । फोटोमा देखिए अनुसार ‘स्ट्याच्यु अफ लिबर्टी’ को टाउको को भाउ भुइमा बजारिएको जस्का कारण ‘स्ट्याच्यु टुक्रा मा परिणत भएको छ ।

    यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । यो मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति नभएको स्थानीय प्रशासनले बताएको छ ।



    hamroserophero hamroserophero    
  • १ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP