logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्दै

    • hamroserophero hamroserophero
    • १९ श्रावण २०८१ शनिबार
    काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन् ।

    खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो। भारतको भने लगातार तेस्रो खेल हो।

    नेपालले पहिलो खेलमा श्रीलंकालाई २५(१९, २५(१८, २५(१९ ले हराएको थियो। नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ।



    hamroserophero hamroserophero    
  • १९ श्रावण २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP