logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • कालिमाटीमा कति छ आज तरकारी तथा फलफूलको मूल्य ? (पूरा मूल्य सूचीसहित)

    • hamroserophero hamroserophero
    • ६ भाद्र २०८१ बिहीबार
    कालिमाटीमा कति छ आज तरकारी तथा फलफूलको मूल्य ? (पूरा मूल्य सूचीसहित)

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८० गोलभेडा सानो (लोकल) न्यूनतम ३० अधिकतम ४० आलु रातो न्यूनतम  ६५ अधिकतम ७० आलु रातो (भारतीय) न्यूनतम ५५ रहेको छ भने अधिकतम ५८ आलु रातो (मुडे) न्यूनतम ६० अधिकतम ६४ रुपैयाँ कायम भएको छ ।

    प्याज सुकेको (भारतीय) न्यूनतम ९५ देखि अधिकतम १०० काउली स्थानीय न्यूनतम ८० अधिकतम ९० रुपैयाँ र बन्दा (लोकल)  न्यूनतम ५० अधिकतम ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ ।

    केरा दर्जन न्यूनतम १४० अधिकतम १५० र  स्याउ (फूजी) प्रति केजी न्यूनतम  ३०० अधिकतम ३२० रुपैयाँ कायम भएको छ ।

    हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?



    hamroserophero hamroserophero    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP