९ वैशाख -काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले सुरक्षा प्रमुखहरूलाई डाकेका छन् ।
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन्द्रले प्रमुखहरूलाई सिंहदबार बोलाएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।
प्रतिक्रिया