logo
  • १ बैशाख २०८३, मंगलवार | Tue, 14 Apr 2026
  • १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • २९ चैत्र २०८२ आईतवार
    १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २९ चैत- सल्यान, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका-५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २९ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP