logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • सोविता गौतम विजयी

    • hamroserophero hamroserophero
    • २३ फाल्गुन २०८२ शनिबार
    सोविता गौतम विजयी

    २३ फागुन- काठमाडौं, प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन् ।

    गौतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई पराजित गर्दै अत्यधिक मतसहित निर्वाचित भएकी हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।



    hamroserophero hamroserophero    
  • २३ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP