logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग

    • hamroserophero hamroserophero
    • २१ फाल्गुन २०८२ बिहीबार
    देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग

    २१ फागुन -काठमाडौं, प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए ।

    विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।

    मतदानका निम्ति बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।



    hamroserophero hamroserophero    
  • २१ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP