logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • राजिव खत्रि महेश बस्नेतसंग चनावमा भिड्दै

    राजिव खत्रि महेश बस्नेतसंग चनावमा भिड्दै

    ५ माघ- काठमाडौँ, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भक्तपुर-२ बाट राजीब खत्री चुनाव लड्ने भएका छन् । खत्री महेश बस्नेतको क्षेत्रबाट चुनाव लड्ने भएका छन।

     

    खत्रीलाई भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवारी दिने पक्का भएको रास्वपाका एक नेताले बताएका छन् ।

    यता भक्तपुर-२ मा एमालेबाट महेश बस्नेतले टिकट पाएका छन् । राजीव खत्री चुनाव लड्ने पक्का भएसँगै भक्तपुर-२ मा महेश बस्नेत र खत्रीबीच प्रतिस्पर्धा हुनेछ ।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP