logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • राष्ट्रिय सभामा चार दलबीच भागबण्डा मिल्यो

    राष्ट्रिय सभामा चार दलबीच भागबण्डा मिल्यो

    २२ पुष – काठमाडौं, राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

     

    राष्ट्रियसभाको सीटमा कुरा मिलेसँगै गठबन्धन गर्ने पक्का भएको हो । बाँडफाँड अनुसार कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट लिने सहमति भएको छ ।



    hamroserophero hamroserophero    
  • २२ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP