logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • बालेनले जाँचबुझ आयोगलाई दिए लिखित जवाफ

    बालेनले जाँचबुझ आयोगलाई दिए लिखित जवाफ

    २२ पुष -काठमाडौं,  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगलाई जवाफ दिएका छन् । उनले आज आयोगलाई लिखित जवाफ दिएका हुन् ।

     

    आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिइसेको छ ।



    hamroserophero hamroserophero    
  • २२ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP