logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • लागभग २ क्विन्टल चरेससहित ट्रक र चालक पक्राउ

    लागभग २ क्विन्टल  चरेससहित ट्रक र चालक पक्राउ

    ६ पुष- पर्सा, वीरगन्जबाट ठूलो परिमााणमा चरेस बरामद गरेको छ ।

     

    आइतबार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी विशेष सूचनाका आधारमा शनिबार राति साढे ७ बजे वीरगन्ज महानगरपालिका(२२ जगरनाथपुर ढाँटस्थित सडक खण्डमा सवारीसाधन जाँच क्रममा चरेस बराम भएको बताएको छ ।

    मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकको क्याबिनको माथि फल्स बटन बनाई लुकाएर राखिएको २ क्विन्टल ४० किलो चरेस फेला पारेको छ । ट्रक चालक मकवानपुर थाहा नगरपालिका(११ का २९ वर्षीय सरोज मोक्तान र उक्त ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय नवराज लोलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



    hamroserophero hamroserophero    
  • ६ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP