logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • नेपालबाट कतार उडे उपहारस्वरूप दिएको दुईवटा हात्ती

    नेपालबाट कतार उडे उपहारस्वरूप दिएको दुईवटा हात्ती

     

    २ पुष- काठमाडौं, कतारलाई नेपालले उपहारस्वरूप दिएको दुईवटा हात्ती भैरहवामा विशेष कार्यक्रम गर्दै हस्तान्तरण गरिएको छ ।

     

    सरकारले कतारलाई उपहारस्वरूप दिएको ‘खगेन्दप्रसाद’ र ‘रुद्रकली’ नाम गरेका दुई हात्ती लिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको कार्गो जहाज आएपछि हस्तान्तरण गरिएको छ ।

    विमान आएसँगै हात्तीको जोडीलाई कतार लगिएको छ औपचारिक कार्यक्रम गरी हात्ती हस्तान्तरण भइसकेपछि, जहाजले हात्ती लिएर कतार उड्ेको छ ।”

     



    hamroserophero hamroserophero    
  • २ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP