logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ

    • hamroserophero hamroserophero
    • २० श्रावण २०८१ आईतवार
    एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ

    काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए ।



    hamroserophero hamroserophero    
  • २० श्रावण २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP