logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रवि लामिछानेको मुद्दाको आज पनि सुनुवाइ स्थगित

    • hamroserophero hamroserophero
    • २६ मंसिर २०८२ बिहीबार
    रवि लामिछानेको मुद्दाको आज पनि सुनुवाइ स्थगित

    २५ मंसिर- बुटवल, रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आज पनि सुनुवाइ स्थगित भएको छ।

     

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आजका लागि तोकिएको पेसी ‘हेर्न नमिल्ने’ भन्दै सारिएको हो। लामिछाने र जोशीको मुद्दाको सुनुवाइ न्यायाधीशहरू तेजनारायण सिंह राई र सागर विष्टको ४ नम्बर इजलासमा तोकिएको थियो।



    hamroserophero hamroserophero    
  • २६ मंसिर २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP