logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • आजको मौसम : यी प्रदेशमा दिउँसो र राती भारी वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा दिउँसो र राती भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै  स्थानहरुमा  मेघगर्जनरचट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको ।

    दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती देशभर आन्शिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  प्रदेश र गण्डकी  प्रदेशका  एक(दुई स्थानमा  भारी वर्षाको  सम्भावना रहेको छ।



    hamroserophero hamroserophero    
  • १ भाद्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP