२१ वैशाख- काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।
बानिँयाले अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले छापा मारेको हो ।
बानिँया ‘ए’ वर्गको ठेकेदारसमेत हुन् ।
प्रतिक्रिया