logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • २७ लाख स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • २० बैशाख २०८३ आईतवार
    २७ लाख स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

    २० वैशाख -मोरङ, स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ ।

    शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

    दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २० बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP