logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

    दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

    ९ वैशाख -काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धानका लागि थप सात दिन म्याद थप भएको छ ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद दिएको हो ।

    उनीहरुलाई विभागले ३० दिन हिरासतमा राख्न समय माग गरेको थियो।



    hamroserophero hamroserophero    
  • ९ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP