१५ चैत -काठमाडौं, गृहमन्त्री सुधन गुरुङले पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गर्नुको कारण खुलाएका छन् ।
उनले पक्राउ पुर्जी सार्वजनिक गर्दै खड्कालाई पक्राउ गर्नुको कारण खुलाएका हुन् ।
गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।’

प्रतिक्रिया