logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    ८ चैत -कास्की, पोखरा महानगरपालिका-१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ८ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP