logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • प्रधानमन्त्रीको प्रशंसा गरे बालेनले

    • hamroserophero hamroserophero
    • २१ फाल्गुन २०८२ बिहीबार
    प्रधानमन्त्रीको प्रशंसा गरे बालेनले

    २१ फागुन-काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।

    उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज लोकतन्त्रले जितेको छ भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन् ।
    उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा ।’

    सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको हो ।



    hamroserophero hamroserophero    
  • २१ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP