logo
  • ३ असार २०८३, बुधबार | Wed, 17 Jun 2026
  • आज शेयर बजारमा हरियाली छायो

    • hamroserophero hamroserophero
    • १९ फाल्गुन २०८२ मंगलवार
    आज शेयर बजारमा हरियाली छायो

    १९ फागुन- काठमाडौँ, आजमंगलबार सेयर बजार परिसूचक ९नेप्से०मा हरियालीमय भएको छ । आज नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ ।



    hamroserophero hamroserophero    
  • १९ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP