logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

    • hamroserophero hamroserophero
    • १९ फाल्गुन २०८२ मंगलवार
    मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

    १९ फागुन-काठमाडौं, मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् ।

    प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ । उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतक धादिङको सवारी दुर्घटनामा परेका व्यक्ति भएको बताइएको छ ।



    hamroserophero hamroserophero    
  • १९ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP