logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • दुई सय ५० बढी जेनजी एमालेमा प्रवेश

    • hamroserophero hamroserophero
    • १५ फाल्गुन २०८२ शुक्रबार
    दुई सय ५० बढी जेनजी एमालेमा प्रवेश

    १५ फागुन-दाङ,  दाङमा दुईसय ५० बढी जेनजी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । विवेक बुढा मगरको नेतृत्वमा २६९ जना आज एमालेमा प्रवेश गरेका हुन् ।

    उनीहरूलाई पार्टी महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।

    एमाले प्रवेश गर्नेमा २०९ जना युवा र अन्य ६० जना छन् ।



    hamroserophero hamroserophero    
  • १५ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP