logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रास्वपाको कारबाहीमा परेका ढाकाकुमार प्रवेश गरे हर्क साम्पाङको पार्टीमा

    रास्वपाको कारबाहीमा परेका ढाकाकुमार प्रवेश गरे हर्क साम्पाङको पार्टीमा

    १३ माघ-काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा। श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन्। डा। श्रेष्ठ २०७९ सालमा रास्वपाबाट सामानुपातिक सांसद बनेका थिए।

    उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेको थियो।



    hamroserophero hamroserophero    
  • १४ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP