logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज बजार ५७ अंकले बढ्यो

    आज बजार ५७ अंकले बढ्यो

    ११ माघ- काठमाडौं, साताको पहिलो दिन आइतबार बढेर बन्द भएको छ ।

     

    नेप्से आज ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, आज सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ ।

    आज३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् । यो किनबेच १ लाख ३३ हजार ५२९ वटा कारोबारमा सम्पन्न भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २४० वटाको शेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ ।



    hamroserophero hamroserophero    
  • १२ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP