logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • चितवनमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    चितवनमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

    ९ माघ- चितवन, भरतपुर महानगरपालिका-१ जुनहलरोडबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२ क्षेत्रपुर बस्ने तनहुँ घर भएका ४९ वर्षीय नन्द बहादुर आले समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ८ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP